पाकिस्तानको अदालतद्वारा सरीफलाई प्रधानमन्त्रीका रूपमा रहन अयोग्य घोषणा

पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षा अनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ । न्यायधिस एजाज अफताल खानले अदालतमा जम्मा भीडकाबीच भन्नुभयो, “उहाँ संसदको सदस्यका रूपमा रहिरहन … Continue reading पाकिस्तानको अदालतद्वारा सरीफलाई प्रधानमन्त्रीका रूपमा रहन अयोग्य घोषणा